तातोखबर, काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले डेडिकेटेड र ट्रंकलाइन विवाद सरकारले चाँडै टुंग्याउने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्योगीहरुको विद्युत लाइन काटेको कुरालाई सकारले चाँडै टुंगो लगाउने बताएका हुन् । उनले विद्युतको लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय [...]