काठमाडौं / विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा एक हजार ३४६ युवाले ज्यान गुमाएको छन्। यो सङ्ख्या यस अवधिमा विदेशमा मृत्यु भएर वैदेशिक रोजगार बोर्डको सचिवालयबाट सहायता रकम दाबी गर्नेको हो। यसबाहेक वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तर आर्थिक सहायता लिन [...]