ताइवानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
तातो खबर
२०८० चैत्र २१
तातोखबर, काठमाडौं / ताइवानको पूर्वी तटीय क्षेत्रमा ७ दशमलव ४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको [...]