तातोखबर, काठमाडौँ । तारागाउँ रिजेन्सी होटेल्सको शेयर कारोबार फुकुवा गरिएको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरणसम्बन्धी सम्झौताका सर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको नाफाबाट लाभांश [...]