दार्चुलाको त्रिदेशीय सीमा तिङ्करमा अध्यागमन कार्यालय खुल्ने
तातो खबर
२०८१ कार्तिक १०
दार्चुला / सरकारले दार्चुलाको त्रिदेशीय सीमा तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेपछि जिल्लावासी खुसी भएका छन् । का लागि तिङ्करमा अध्यागमन कार्यालय खुल्दा चीनसँग हुने व्यापारमा थप सहज हुनेछ। यही कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सीमा प्रशासन कार्यालय व्यास छाङ्गरु खारेज गर्ने तथा तिङ्करमा [...]