काठमाडौं – दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । हिलो बिहीबार पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका उक्त महाअभियानले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने भएका हुन् । बिहीबार करिब १० मिनेट बल्खुमा समर्थकलाई सम्बोधन गरेका [...]