काठमाडौं / नेपाल प्रिमियर लिग एनपीएलमामा जनकपुर बोल्ट्सले टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट खेल सुरू हुने खेलमा पोखरा एभेन्जर्सविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। जनकपुरले यसअघि कर्णाली याक्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ भने आफ्नो अपराजित यात्रालाई [...]