चितवन / त्रिशूली नदीमा खसेको बस खोजी गर्ने क्रममा हराएको भारतीय उद्धार टोलीको १९ केजी चुम्बक र लाइफ ब्वाइ ट्युब काभ्रेघाटस्थित नारायणी नदीमा भेटिएको छ। त्रिशूलीको सिमलतालमा हराइरहेका बस खोज्न प्रयोग गरिएका दुई चुम्बकमध्ये १९ केजीको एउटा चुम्बक हराएको थियो। उक्त चुम्बक आज नारायणी नदीमा [...]