प्रधानमन्त्री ओलीले आज दमकको १८ तले बिजनेस कम्प्लेक्स भवन उद्घाटन गर्ने
तातो खबर
२०८१ मंसिर २३
काठमाडौं/ हालका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ। दमक नगरपालिका-३ दापगाछीमा १ अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्ने कार्यक्रम छ। ‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र [...]