काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । दलमा आबद्ध रहेका शिक्षकहरूबारे मन्त्रालयमा परेका उजुरी यकीन गरी कारवाही सहजताका लागि आयोगलाई पत्राचार गरिएको मन्त्रालयले जानकारी दिएको हो। निर्वाचन आयोगबाट विवरण प्राप्त भएपछि मन्त्रालयले आफूसँग भएको [...]