काठमाडौं, २३ भदौ / सर्वोच्च अदालतद्वारा जारी गरिएको काठमाडौं उपत्यकाभित्रका खोला किनारको दाया बायाँ २० मिटरभित्रको जमीनमा कुनै संरचना निर्माण गर्न नपाउने फैसलाविरुद्ध राजनीतिक दलहरु आन्दोलित बन्न पुगेका छन् । यो निर्णय लागू हुँदा काठमाडौंका ८० हजार घरधुरी सुकुम्बासी बन्न सक्ने भन्दै राजनीतिक दलहरु आन्दोलित [...]