नेपालको प्रजातन्त्र प्राप्तिपछि आजसम्मको अवस्थालाई हेरेर भविष्यको कल्पना राजनीतिक कोणबाट गर्ने हो भने यो देश उन्नतिको गतिमा कहिल्यै अगाडि बढ्न सक्दैन । भौगोलिक, ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक र सामाजिक सम्पदालाई देशको आम्दानीको श्रोतको रुपमा लिने हो भने यो देशसँग जति सम्पन्नशाली बन्न सक्ने सम्भावना सायदै अरु [...]