स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
तातो खबर
२०८१ आश्विन ९
काठमाडौं / निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले आजदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो। निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता आह्वान गरेको हो । स्थानीय तहको [...]