१३ असोज, काठमाडौं । दसैँमा खसीबोकाको खपत धेरै हुने हुँदा सरकारी कम्पनी र निजी व्यवसायीले यसबर्ष दशैं तिहारलाई लक्ष्य गरी ५० हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । काठमाडौँ चौपाया खरिद बिक्री सघका व्यवस्थापक जीवन खड्काले दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि उपत्यकामा खसीबोकाको [...]