बुझेर मात्रै लामो यात्रामा निस्किन प्रहरीको अनुरोध
तातो खबर
२०८१ असार २७
काठमाडौं / नेपाल प्रहरीले मनसुन जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गहरु अवरोध भइरहेकाले बुझेर मात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा [...]