‘दाना’ चक्रवातको असर नेपालमा पनि, यी स्थानमा वर्षाको सम्भावना
तातो खबर
२०८१ कार्तिक ९
काठमाडौं / देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को समेत आंशिक प्रभाव छ। कोशी प्रदेश र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आंशिकदेखि साधरणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा [...]