तातोखबर, काठमाडौंं / राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवार माथि आज दाबीविरोध र उजुरी दिने समय तोकिएको छ। हिजो मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ। निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ। २७ [...]