तातोखबर, काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको विश्व रेकर्ड कायम भएको छ । एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको छ । यस वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए । आज सोमवार त्रिपुरेश्वरको [...]