थ्रेस होल्ड बढाउने र साना पार्टी सखाप पार्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड
तातो खबर
२०८१ श्रावण १२
काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले दुई दलीय व्यवस्थातिर मुलुकलाई लैजान खोजेको सङ्केत गरेका छन्। पुष्पलालको १०० औँ जन्म दिनको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले संविधान संशोधन गरी थ्रेस होल्ड बढाउने र साना पार्टी सखाप पार्ने षड्यन्त्र [...]