जनकपुरधाम, २० फागुन / जनकपुरमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई दुई सय किलोको मालाले स्वागत गरिएको छ । एमालेका नेता कार्यकर्ताहरूले जनकपुरधाम विमानस्थलमा उनलाई दुई सय किलोको मालाले स्वागत गरेका हुन् । जनकपुरधाम उपमहानगर कमिटीले तयार गरेको उक्त माला अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण [...]