तातोखबर, काठमाडौँ / लामो समय देखि आन्दोलनरत केन्द्रीय दुग्ध सहकारी संघ र सरकारबीच पाँच बुँदे सहमति भएको छ। आज सिंहदरबारमा भएको वार्तापछि उक्त सहमति भएको र संघले गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित भएको जनाइएको छ। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुषालको उपस्थितिमा वार्ता र [...]