काठमाडौं / आज साउन १५ गते अर्थात् खीर खाने दिन। दूधमा चामल मरमसला हालेर बनाइने खीरले स्वास्थ्यमा निकै राम्रो गर्ने भएकाले यसको चलन चलेको विश्वास गरिन्छ। संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा [...]