नयाँदिल्ली । जी–२० शिखर सम्मेलनअघि भारतमा देशको नाम प्रयोगको विषयमा नयाँ राजनीतिक विवाद उत्पन्न भएको छ । सरकारले ‘इन्डिया’ को सट्टा ‘भारत’ प्रयोग गर्न थालेपछि विपक्षीले आपत्ति जनाएका हुन् । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुका तर्फबाट जी–२० को अवसरमा रात्रिभोजका लागि पठाइएको निमन्त्रणा कार्डमा ‘द प्रेसिडेन्ट अफ इन्डिया’ [...]