– ताराबहादुर कोईराला देश झन् जटिलभन्दा जटिल परिस्थितिमा फस्दै गैरहेको छ । राजनीति दिशाहीन, राजनीतिज्ञ दृष्टि बिहिन र जनता भ्रममा देखिन्छन् । राणा शाहीदेखि, पञ्चायत र निरंकुश राजतन्त्रसम्म प्रजातन्त्र, स्वतन्त्रता र नेपाली जनताको उज्ज्वल भविष्यका लागि मरिमेटेका राजनीतिक दलका नेता कार्यकर्ता शिर घोप्ट्याएर हिड्नु पर्ने [...]