काठमाडौँ / दोलखाको भीमेश्वर मन्दिरको शिलामा आज फेरी पसिना आएको छ। शिलामा पसिना आएपछि ठूलो संख्यामा स्थानीय भक्तजन भेला भएका छन्। भक्तजनहरु जम्मा भएर ठूलो आवाजमा घण्टा, नगरा बजाइरहेका छन् भने मन्दिरका पुजारी तथा समितिका मानिसहरु शिलाको पसिना कपासले पुछिरहेका छन्। शिलामा आज दिउँसो १२ [...]