तातोखबर, काठमाडौँ / आज साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ११.७३ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ०.६३ प्रतिशतले बढेर १८५२.७७ बिन्दुमा बन्द भएको छ । बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । गत कारोबार दिन [...]