काठमाडौं / चर्चित अन्त्य गर्ने प्रयासस्वरुप संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्र विकास कोषको बैठक बोलाएका छन्। साथै उनले धर्मशाला सम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिएका छन्। पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा [...]