सार्वजनिक लेखा समितिले आईपीओबारे दिएको निर्देशनविरुद्ध अर्थसमितिमा उजुरी
तातो खबर
२०८१ भाद्र १८
काठमाडौँ / सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको निर्देशन विरुद्ध अर्थ समितिमा उजुरी दर्ता भएको छ। लेखा समितिले विसं २०८० पुस १२ गते नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदै प्रतिशेयर नेटवर्थ ९० रुपैयाँभन्दा बढी भएका कम्पनीलाई मात्र प्राथमिक शेयर (आईपीओ) जारी गर्ने व्यवस्था मिलाउन निर्देश गरेको [...]