आज नेप्से १८ दशमलव ७६ अंकले घट्यो
तातो खबर
२०८१ असार ४
काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १८ दशमलव ७६ अंकले घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर २ हजार ७६ दशमलव ४९ को बिन्दुमा कायम भएको हो । नेप्से परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज [...]