माल्टा पठाइदिन्छु भनी १६ लाख ठगी गरी फरार, भिसा समेत नक्कली
तातो खबर
२०८० भाद्र २५
हेटौंडा, मकवानपुर / वैदेशिक रोजगारीको प्रलोभन देखाई हेटौंडा- १० का एक व्यक्तिले ४ जना युवाबाट १६ लाख ठगी गरी सम्पर्क विहिन भएका छन् । खोटाङ जिल्ला घर भएका प्रेम कुमार राइ र साजन राईसहित दुईजना युवकलाइ माल्टा पठाइदिन्छु भनी १६ लाख ठगी गरेको भन्दै पीडितले [...]