तातोखबर, काठमाडौँ / नक्कली भूटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालले पूर्वसांसद एवं काँग्रेस नेता आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न आदेश दिएको छ। बिहीवार न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले शेर्पालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको आदेश बदर [...]