आइतवारसम्म भारि वर्षा हुने, ५६ जिल्लामा रेड अलर्ट
तातो खबर
२०८१ आश्विन १०
काठमाडौँ / देशभर अविरल वर्षा हुने भएकाले नदी जलाधार क्षेत्रको मानवबस्तीमा सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्। बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले बिहीवार दिउँसोदेखि आइतवारसम्म मेघ गर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। जल तथा मौसम [...]