गण्डकी सरकारमा एमालेको भूमिका के? प्रदेशको विषयमा ठोस कुराकानी आगाडि बढेन
तातो खबर
२०८१ श्रावण ३
गण्डकी प्रदेश / नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले बीचमा नयाँ सत्ता समीकरणका लागि भएको सहमतिअनुसार सङ्घीय सरकार गठन भइसक्दा पनि गण्डकी प्रदेशमा नयाँ सरकार पुनगर्ठनबारे छलफल केही कसरत भएको छैन। कांग्रेसले गण्डकी प्रदेशको मुख्यमन्त्री पाउने शीर्ष तहमा सहमति भएको भनिएता पनि प्रदेशमा सत्ता [...]