तातोखबर, काठमाडौं / विश्वभर नै नसर्ने रोगका बिरामी बढिरहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को पछिल्लो विवरणअनुसार विश्वभर नसर्ने रोगबाट प्रत्येक वर्ष ४ करोड १० लाख मानिसले ज्यान गुमाउँने गरेका छन् । यस्तै प्रत्येक वर्ष ७० वर्ष नपुग्दै नसर्ने रोगका कारणबाट एक करोड ७० लाख मानिसको [...]