२४ वैशाख, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाललाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ । जग्गा नामसारी गर्ने गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागेका नायब सुब्बा नरहरि खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलको टोलीले सेवाग्राहीबाट घुस [...]