तातोखबर, काठमाडौँ / अन्तर्राष्ट्रिय नारी दिवस श्रमिक आन्दोलनबाट सुरु भएको थियो । जसलाई पछि संयुक्त राष्ट्र सङ्घले मान्यता दियो। सन् १९०८ मा न्यू-योर्क सिटीमा १५ हजार महिलाहरूले कामको घण्टा छोट्याउन, राम्रो तलब दिन र आफूले मतदान गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरे देखि त्यसको बीजारोपण [...]