मकवानपुर – मकवानपुरको बकैयागाउँपालिकामा दुई दिने बृहत स्वास्थ्य शिविरको उद्धघाटन भएको छ।बकैया गाउँपालिका वडा नम्बर ४ गरगरेमा बि.पि. चिन्तन प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाडौद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविरको शुक्रबार एक कार्यक्रमका बीच उद्धघाटन भएको हो। बकैया गाउँपालिका मकवानपुर स्थानीय आयोजक रहेको कार्यक्रममा नेपाल परिवार नियोजन संघ [...]