काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। आज सिंहदरबारमा आयोजित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले चोरीपैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बीजक बनाउनेजस्ता गलत काम रोक्न निर्देशन दिए। उनले १५ खर्बसम्म राजस्व [...]