– मीलन के. शाही (न्यूयोर्क अमेरिका) सन् २००८ मा म एक डेमोक्र्याटको रूपमा दर्ता भइसकेको मतदाता हुँ । राजनीति र नेताहरूको नीति, उनीहरूको निर्णय र प्रशासनिक क्रियाकलापमा सधैं विश्वास राखेर आफ्नो र सन्ततिको भविष्यको लागि मतदान गरिरहेको छु । यस क्रममा मैले धेरै उतार–चढाव अनुभव [...]