निर्माण व्यवसायीको ६० अर्ब भुक्तानी बाँकी, प्रक्रिया चाँडै अघि बढ्ने अर्थमन्त्रीको जवाफ
तातो खबर
२०८१ श्रावण ४
काठमाडौँ / नव गठित सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन गरि चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने बताएका छन् । पाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग आज अर्थमन्त्रालयमा भएको छलफलमा उनले दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट [...]