तातोखबर, हेटौंडा/ हेटौंडामा आउदो चैत्र १६ र १७ गते नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा हुने भएको छ । हेटौंडा- ४ स्थित रोयल पार्टी प्यालेसमा निर्माण व्यवसायी संघ मकवानपुरको सहआयोजकत्वमा साधारण सभा हुन लागेको शुक्रवार पत्रकार सम्मेलन मार्फत निर्माण व्यवसायी संघ मकवानपुरका [...]