प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार
तातो खबर
२०८० फाल्गुन २७
काठमाडौं / फागुनमा २९ हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा नेकपा माओवादी (केन्द्र)ले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने भएको छ । आज बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । नयाँ गठबन्धनभित्र भएको सहमतिअनुसार राष्ट्रिय सभा अध्यक्ष माओवादीको भागमा परेको थियो । उपाध्यक्ष एमालेले पाउने सहमति [...]