काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले अब बन्ने नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि हुने बताएका छन्। मंगलवार संसद् भवनबाट बाहिरिनेक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार गिरिबन्धु प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरणलगायतका प्रकरणहरू छोप्नका लागि बन्न लागेको बताए। उनले [...]