काठमाडौँ / नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले डेडिकेटेट र ट्रंक लाइन विद्युतको विषयलाई विवादको विषय बनाउन नहुने बताएका छन्। मंगलवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पूर्वऊर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। उनले विद्युतको विषयमा उद्योग व्यवसायीहरुले उठाएको विषय अहिले चर्चाको [...]