कांग्रेस र एमालेबीचको छैटौँ पटक सत्ता सहकार्य, ओली चौथोपटक प्रधानमन्त्री बन्दै
तातो खबर
२०८१ असार २९
काठमाडौं / नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता सहकार्य भएसँगै केपी शर्मा ओली चौथोपटक नेपालको प्रधानमन्त्री बन्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेस र एमालेले शुक्रबार राति नै ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी [...]