अष्ट्रेलिया, १२ चैत्र/नेपाली खानाको अष्ट्रेलियामा प्रबद्र्धनका गतिविधिहरु तीब्र रुपमा भईरहेको छ । नेपाली खानालाई विदेशीले निकै नै मनपराउने गरेको पाईएकोले पान्स अन फायर नामक रेष्टुरेण्ट अष्ट्रेलियाका विभिन्न शहरहरुमा विस्तार नेपाली खानाको प्रबद्र्धन भईरहेको हो । नेपाली समुदायका अगुवाहरुले नेपाली मौलिक खानालाई अष्ट्रेलियामा प्रबद्र्धन गर्ने अभियान [...]