काठमाडौं, १ जेष्ठ / नेपाल इन्भेष्टमेन्ट मेगा बैंकभित्र पछिल्लो समयमा विवादैविवादको चाङ्ग चुलिदै गएको छ । बैंक सञ्चालक समितिको निर्वाचन स्थगनदेखि लिएर बैंकले राज्यलाई तिर्नुपर्ने करको विषयका साथै खराब कर्जा जस्ता विषयमा बैंकभित्र विवाद बढ्दै गएको हो । बैंकको कर बक्यौता आन्तरिक राजस्व विभागद्वारा बैंकलाई [...]