नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको मर्जर लफडा, तत्कालिन मेगा बैंकका कर्मचारी रुष्ट
तातो खबर
२०८१ बैशाख २६
तातोखबर, काठमाडौँ / नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले प्रचलित कानुन बमोजिम दिनुपर्ने बोनस नदिएर कर्मचारी माथि आक्रोस पोखेको छ। प्रचलित कानुनी व्यवस्था अनुसार कुनै पनि बैंक वा वित्तीय संस्थाले ६ महिना काम गरेका कर्मचारीले बोनस पाउनुपर्नेमा ईन्भेष्टमेण्ट मेगा बैंक व्यवस्थापनले चलाखीपूर्वक मर्जरपछिको ६ महिना गणना गरेर [...]