काठमाडौं, ११ असार / नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज हुन लागेको छ । सचिवस्तरीय नेपाल–चीन कुटनीतिक परामर्श संयन्त्रको बैठक काठमाडौंमा हुन लागेको हो । १६ औं बैठकका लागि चिचियाँ टोलीका तर्फबाट नेतृत्वका लागि सोमवार नै चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेपाल आईपुगेका छन् । [...]