तातोखबर, काठमाडौं / नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार टेलिकमको मुनाफामा सुधार देखिएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ [...]